मुख्य समाचार

प्रहरीले आत्मरक्षाका लागि गोली चलायोः गृहमन्त्री थापा

काठमाडौं , गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनु भएको छ । संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित