काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत जोड्ने रेलमार्ग तथा जलमार्गले दुई देशबीचको व्यापार थप विस्तार हुने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित नेपाल–भारत पारवाहनसम्बन्धी छलफल कार्यक्रममा उहाँले रेल