काठमाडौं, सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलमणि ज्ञवाली नियुक्त हुनु भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा रहेको छनोट समितिले ज्ञवालीलाई नियुक्त दिने निर्णय