मुख्य समाचार

प्रमुख प्रशासकीय अधिकृत कोइराला घुससहित रंगेहात पक्राउ

काठमाडौं , पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुससहित रंगेहात पक्राउ परेका छन्। कोइरालाले काठमाडौंस्थित एक कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी सेवाग्राहीबाट ६ लाख ७५ हजारसहित काठमाडौंको शेर्पा