चितवन, सञ्चारकर्मी रबि लामिछानेलाई पक्राउ गरिएको विरोधमा चितवनमा उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएको भन्दै विरोध जनाएका