मुख्य समाचार

रविसहित तीन जनालाई पाँच वर्ष कैद माग्दै मुद्दा दायर

काठमाडौं, रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता