मुख्य समाचार

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

काठमाडौं , टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो। पत्रकार युवराज कँडेल तीन लाख धरौटीमा