मुख्य समाचार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाण्डौ , सिंगापुरमा दुई साता लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनु भएको छ । उहाँ थाई एयरवेजको विमानबाट दिउँसो १२ः ५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो