मुख्य समाचार

मोदी र ओलीले गरे स्वीच थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन

काठमाडौं, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको संयुक्त रूपमा उदघाटन गर्नु भएको छ । मंगलबार दिल्लीबाट मोदी र सिंहदरबारबाट ओलीले स्वीच