मुख्य समाचार

माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

काठमाडौँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजना सम्बन्धी सम्झौता खारेज गर्न माग गर्नु भएको छ । विभिन्न १० राजनीतिक दलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले