मुख्य समाचार

सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो चार सय ग्राम अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर