मुख्य समाचार

राजा लखेटेका जनताले कम्युनिष्ट पनि लखेट्न सक्छनः प्रचण्ड

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संचालनको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ । पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घुमाउरो शैलीमा