काठमाडौं , गुठी पक्षधरहरुले काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनमा हजारौं गुठी पक्षधरको सहभागिता छ । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले