काठमाडौं , लोकसेवा आयोगको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टीले संसदमै आपत्ति जनाएको छ । राजपाका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाको आइतबारको बैठकमा आयोगको विज्ञापन संविधान विपरीत भएको बताउनुभयो । ‘संविधानले गरेको व्यवस्था