मुख्य समाचार

गुठी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढिसक्योः मन्त्री अर्याल

काठमाडौं , भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको बताउनु भएको छ । प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले हिजो