देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैनः दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्दोलनमा लाठी खान तयार रहेको बताएका छन् । अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको आन्दोलन...
जनकपुर–जयनगर रेल सञ्चालन हुँदै
