समाचार

दसैँको सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ता : देश अन्योल र अलमलको भूमरीमा !

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँ २०८३ को शुभकामना सन्देश जारी गर्दै देशको वर्तमान समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले नेपालको राजनीतिक, संवैधानिक,