समाचार

दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुल्दै, यात्राअघि ध्यानदिनुपर्ने मुख्य ९ कुरा

दसैँमा काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुलाई लक्षित गर्दै यातायात व्यवस्था विभाग र सरोकारवाला निकायबिचको उच्चस्तरीय बैठकले आगामी शुक्रबारदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।