समाचार

टनेलमा फसेकाहरूको उद्धार आज पनि जारी, नेपाली सेनाको निरन्तर प्रयास

गत भदौ १० गते आएको भीषण बाढीपहिराका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका टनेल (सुरङ) भित्र फसेका ९ सयभन्दा बढी कामदार तथा कर्मचारीको खोज तथा उद्धार कार्य आज पनि