समाचार

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी मतगणना सम्पन्न कांग्रेस उपसभापति र महामन्त्रीमा को-को निर्वाचित भए ?

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी पदको अन्तिम मतगणना परिणाम सार्वजनिक भएको छ। संशोधित विधानअनुसार भएको निर्वाचनबाट खुला तथा समावेशी कोटाका उपसभापति र महामन्त्री पदको अन्तिम नतिजा बाहिर आएको हो। यसअघि नै