बिहीबारदेखि जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका कम्तीमा १८ प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार देशका