राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गर्दा उनी भक्कानिइन्। उनले आफू पदको लोभमा