नेपालको पर्यटकीय राजधानी पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ। फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियमित व्यावसायिक उडान (दुबई–पोखरा–दुबई) सुरु गरेको छ। बुधबार साँझ ६:१९ बजे ११३ यात्रु बोकेर आएको