काठमाडौं । भारतका कप्तान रोहित शर्माले टी–२० क्रिकेटका सर्वाधिक शतक बनाउने विश्व कीर्तिमान कायम गरेका छन् । बुधवार राति बेंगलुरुमा अफगानिस्ताविरुद्ध शतक बनाउँदै उनले नयाँ कीर्तिमान कायम गरेका हुन् ।