खेलकुद

जिरोना ला–लिगा फुटबलको शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ५–१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो । केही समय रियल