खेलकुद

आईसीसी यू–१९ विश्वकप : नेपाल र बंगलादेशबीच खेल हुँदै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे हुनेछ । नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको