खेलकुद

राष्ट्रिय टिमबाट अलग भएको क्रिकेटर सन्दीप लामिछानेको घोषणा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ क्यानले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी