खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटः सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित

  काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पनि प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ८ विकेटको