खेलकुद

मकवानपुरमा रेफ्री कुट्ने २ खेलाडिलाई ३ वर्षसम्म प्रतिबन्ध

  मकवानपुर, २६ मंसिर । मकवानपुरमाको हेटौंडामा जारी मकवानपुर जिल्लालिग क्वालिफाई फुटबल प्रतियोगितामा रेफ्री कुटेका रिभाईभर युवा क्लबका खेलाडिलाई कारबाही भएको छ। सोमबार पञ्चसील युवा क्लब र रिभाईभर क्लबबीचको खेल