खेलकुद

आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन नेपाली भारोत्तोलन टोली कतारको दोहा प्रस्थान गर्दै

काठमाडौं, २५ मंसिर । आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ । मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा