काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ । खेल टी–यु क्रिकेट मैदानमादिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भनेमंगलबार खेल्दैछ ।