खेलकुद

नेदरल्यान्ड्सविरूद्ध नेपालले बलिङ गर्दै

काठमाडौं । नेदरल्यान्ड्सविरूद्धको टी(२० खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा पनि पहिले बलिङ गर्न लागेको हो। त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो