खेलकुद

नेपालले पहिलो टी २० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई हराउदै विजय

काठमाडौँ । नेपालले पहिलो टी २० क्रिकेटमा आज आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले