आयरल्याण्ड वल्भ्सले दियो नेपाललाई ९ विकेट गुमाउदै १२२ रनको लक्ष्य

१२ चैत्र २०८०, सोमबार १४:४८

काठमाडौं। आयरल्याण्ड वल्भ्सले नेपाललाई पहिलो टी–२० खेलमा ९ विकेट गुमाउदै १२२ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्ड वल्भ्सले ९ गुमाउदै १२२ रनको लक्ष्य दिएको हो।