टी–२० क्रिकेट अपडेटः नेपालले लियो आठ विकेट

१२ चैत्र २०८०, सोमबार १४:२७

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरूद्धको पहिलो टी–२० खेलमा नेपालले आठ विकेट लिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले १७ ओभरसम्म आठ विकेट लिएको हो। यो समाचार तयार गर्दा सम्म आयरल्याण्डले १७ ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको छ । टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।