काठमाडौं। टी–२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्। उनले नामिबियाका ओपनर