आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँ

१२ चैत्र २०८०, सोमबार ०८:००

काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ ।

खेल टी–यु क्रिकेट मैदानमादिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भनेमंगलबार खेल्दैछ ।  टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीचभने समानतीन टी–२० र एकदिवसीयअभ्यास खेल हुनेछन् ।