खेलकुद

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं। टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तीन विकेट,