वेस्ट इन्डिज एले दियो नेपाललाई २१० लक्ष्य

२० बैशाख २०८१, बिहीबार १३:५८

काठमाडौं । वेस्ट इन्डिज ए ले तीन विकेटको क्षतिमा नेपाललाई २१० लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको वेट्स इन्डिज ए ले तीन विकेटको क्षतिमा नेपाललाई २१० लक्ष्य दिएको छ ।