खेलकुद

आइसीसीले स्वीकार गर्‍यो पिच चाहे जस्तो नभएको

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको आइसीसीले स्वीकार गरेको छ। पिचको विषयमा आलोचना भएपछि आइसीसीले स्पष्ट पार्दै जारी टी–२० विश्वकप भइरहेको पिच चाहेजस्तो नभएको