खेलकुद

नेपाल र श्रीलङ्काको खेल रद्द, दक्षिण अफ्रिका ‘सुपर–८’ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । विश्वकपअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा प्रवेश गरेको