काठमाडौँ । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई वेस्टइन्डिजले २१९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।