काठमाडौं । नेपाली क्रिकेट टिमका सन्दीप लामिछाने, कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० क्यानडा लिगमा अनुबन्ध भएका छन् । सन्दीप र दीपेन्द्र भ्यानकुभर नाइट्स र रोहित टोरन्टो