खेलकुद

पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १६३