खेलकुद

ऐतिहासिक खेलमा नेपाल ‘भर्सेस’ नेदरल्यान्ड्स, को-को छन् टिममा ?

साउन १६, काठमाडौं । आईसीसी चार वर्षअघि नेपाल र नेदरल्यान्ड्स फरक-फरक अवस्थाबाट बंगलादेशमा आयोजित विश्व टी-२० खेल्न पुगेका थिए । नेपाल आईसीसीको ठूलो प्रतियोगिता पहिलोपटक खेलिरहेको थियो, जसले एउटा एसोसिएट