साउन २७, काठमाडौं । एजेन्सी सेभियाले स्पेनिस सुपर कप नखेल्ने चेतावनी दिएको छ । प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाको चेतावनी