साउन ३१, काठमाडौं । माल्कोमको गोलसँगै बार्सिलोनाले बोका जुनियरलाई हराएको छ र जोन ग्राम्पर ट्रफी जितेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले अर्जेन्टिनी टोलीलाई ३–० गोल अन्तरले हराएको हो