खेलकुद

उत्कृष्ट प्रर्दशन रह्यो चौथो खेलमा पनि सन्दिपको

भदौ ६, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेविन प्रिमियर लिग (सीपिएल) मा आफ्नो उच्च प्रदर्शनलाई चौथो खेलसम्म निरन्तता दिएका छन् । सीपिएलमा आज बिहान सम्पन्न खेलमा सेन्ट