खेलकुद

स्पेनिस ला लिगा नेपाली दर्शकले फेसबुकमार्फत हेर्नुपर्ने

साउन २९, काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ । फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै