साउन २०, काठमाडौं । ग्यारेथ बेलको गोलको मद्दतमा रियल मड्रिडले मैत्रिपूर्ण खेलमा युभेन्टसलाई हराएको छ । यो खेलमा युभेन्टसका क्रिष्टियानो रोनाल्डो आफ्नो पूर्वक्लबविरुद्ध मैदान उत्रिएका थिएनन् । खेलमा युभेन्टसले उपहार